मिडियाविरुद्ध बेलायती राजकुमार, अदालत जाने तयारी

लन्डन — अहिले बेलायती राजपरिवार सदस्यको गोपनियता सम्बन्धी अधिकार र सञ्चार जगतको प्रकाशन स्वतन्त्रताबीच अन्तर्विरोध अदालत प्रवेश गरेको छ । बेलायती राजकुमार हयारीले केही मिडियाले गैरकानुनी रुपमा आफ्नो ‘भ्वाइस मेसेज’ सुनेको आरोप लगाउँदै ब्रिटेनबाट प्रकाशित हुने सन तथा डेली मिरर समाचारपत्रविरुद्ध कानुनी कारबाही सुरु गरेका छन् । ‘ड्यूक अफ ससेक्स’ पनि भनिने ह्यारीले ती पत्रिकाका … Continue reading मिडियाविरुद्ध बेलायती राजकुमार, अदालत जाने तयारी